Nepali christian bhajan no 89 stuti hos pravu khrist ko aadar ra prasamsa Lyrics with chords
Nepali christian bhajan no 89
stuti hos prabhu khrist ko
Lyrics with chords
स्केल:D, ताल:3/4
D G A D
काे.स्तुति हाेस् प्रभु ख्रीष्टकाे, अादर र प्रशंसा
G Em A D
महिमा उनैकाे, हाेस् सदा-सर्बदा (2)
D A Em A G A D
१.फर्केर हेर्छु विगत दिनहरू, वर्तमान नियाल्छु (२)
G A D A D
अाशिषकाे झरी जीवनैभरि (२) बर्सेकाे थाहा गर्छु
A D
अाेधी रमाउँदै पूर्ण हृदयले, ख्रीष्टकाे बढाइ गर्छु (२)
*Use same chords for other verses*
२.अत्यन्त प्रेमी,अति सामर्थी,ख्रीष्ट मेरा छन साथी (२)
मेराे अविश्वास अाै हारमा पनि(२)येशू छन् विश्वासी
यसकारण भन्छु,जय हल्लेलूयाह,धन्यवाद चढाउँछु (२)
३.निराशमा अाशा,दु:खमा शान्ति, असहायका साहारा(२)
राजाहरूका पनि ख्रीष्ट राजा (२) मेराे मुक्तिदाता
जय प्रभु येशू, जय मुक्तिदाता, जयजय हल्लेलुयाह (२)

Comments
Post a Comment