Nepali christian bhajan no 97 jaye hos yeshu raja ko lyrics with chords
Nepali christian bhajan no 97
Jaye hos yeshu raja ko
Lyrics with chords
स्केल:D, ताल:C
D G A D
काे.जय हाेस् येशू राजाकाे, मुक्तिदाताकाे, उद्धारकर्ताकाे(२)
D A D
१. उहाँले हामीलाई प्रेम गरी क्रूसकाे सबै दु:ख भाेग्नुभाे
A D
हर पापकाे बन्धनलाई ताेडी हामीलाई स्वतन्त्र गर्नुभाे।
*Use same chords for second verse*
२. पुरानाे जीवन सब भुली नया जीवन ख्रीष्टमा जिउनेछु
पिताकाे हर प्रतिज्ञालाई सम्झी ख्रीष्टकाे पाइलाे म पछ्याउनेछु।

Nice
ReplyDelete