Adrian dewan sarangi bina lyrics and chords
Adrian dewan
Sarangi bina khaijadi bansuri
Lyrics and Chords
A D
१:अान्नदकाे धनी, अान्नदकाे धनी हुन्छ
A D
धर्मिहरूकाे पलमा परमेश्वरकाे स्तुति हुन्छ
A E F#m
काे:(सारङगी, विणा, खैजडी, बासुरी दशतारे बाजा
E A E F#m A
सितार बजाउदै अाऊ, परमेश्वरकाे स्तुति गाऊ)×२
A E F#m
२:किनकी बैभाउले चारैतिरबाट उहालाई घेरेकाे छ
A E A
किनकी ज्याेतिलाई पाेषाकझै उहाले पहिरिनु भयकाे छ
A E F#m
अाकाशलाई चम्काई त्यहा ताराहरूलाई फिजाउनु भयकाे छ
A E A
पृथ्वीलाई शून्यतामा उदेक गरि अल्झाउनु भयकाे छ।

Comments
Post a Comment