Bhajan no 14 khuhu khuhu garney bana ma udney lyrics and chords
Nepali christian bhajan no 14
khuhu khuhu garney bana ma udney
lyrics and chords
G C D
काे:कहु-कुहु गर्ने वनमा उड्ने काेइली चरी छन्
G D C D G
खुलुलुलु गर्दै खाेला बग्ने तपाईका सृष्टि हुन्
D G D G
हे ईश्वर तपाईका सृष्टि हुन्
G D G D G
१:(जकजक गर्ने बत्तीझै बल्ने अाकाशमा तारा छन्)×२
D C D G
(जूनकाे किरण कति हाे नरम)×२ तपाईका सृष्टि हुन्
D G D G
हे ईश्वर तपाईका सृष्टि हुन,
C D
मृगका पाठा के राम्रा गरी वनमा उफ्रेका,
G D C D G
पशू र पक्षी के राम्रा गरी तपाईले रचेका,
D G D G
हे ईश्वर तपाईले रचेका।
Use same chords for other verses
२:(वनमा जान्छु, फल-फूल हेर्छु तपाईलाई सम्झन्छु)×२
(तपाईकाे रचना सम्झेर मनमा)×२ म छक्क पर्दछु
हे ईश्वर म छक्क पर्दछु,
न्याउली चरी बिलैना गाई वनमा उडेका
पशू र पक्षी के राम्राे गरी तपाईले रचेका,
हे ईश्वर तपाईले रचेका।
३:(अब्राहाम, इसहाक, याकूबका ईश्वर, दाता जीवनका)×२
(पापीका निम्ति अति प्रेम गरी)×२ पुत्र दिए बलिदान्
हे ईश्वर, तपाई तारणहार
पापी हृदय छट्पट गरी खाेज्छ मुक्ति उपाय
मुक्तिकाे बाटाे स्वर्गका वैभव तपाईले रचेका,
हे ईश्वर, तपाईले रचेका

Comments
Post a Comment