Bhajan no 13 stuti ko yogya lyric and chords
bhajan no 13
Stuti ko yogya mahima ko parmesor
Lyric and chords
D A D A D
काे:स्तुतिकाे याेग्य महिमाकाे परमेश्वर, (पापीकाे सब पापलाई मेटाउने)×२
G D A D
तपाईकाे दर्शन पाएर अटल भई (त्यागेर संसार पछयाउँछु पर्भुलाई)×२
D A D B E A
१:(अन्धकारपूर्ण छ याे पापी संसार शैतानकाे पासाे र जाल छ हजार)×२
D G G D A D
तपाईकाे दर्शन पायर अटल भई (त्यागेर संसार पछयाउँछु प्रभुलाई)×२
Use same chords for other verses
२:(गर्जने सिंहझै वैरी कराउछ, पानीकाे छालझै मनलाई हल्लाउछ)×२
तपाईकाे शक्ति पायर अटल भई (त्यागेर संसार पछयाउँछु प्रभुलाई)×२
३:(अाँधीझै सैतान तर्साउन अाउँछ, कमजाेर विश्वासकाे जरा हल्लाउँछ)×२
तपाईकाे चरणमा बसेर अटल भई, (प्रशंसा जयजयकार चढाउँछु तपाईलाई)×२
४:(स्वर्गीय घरकाे दर्शन् दिनुहाेस्, फेरि एकचाेटि अाेर्लिअाउनुहाेस्)×२
अात्माकाे अागाेले प्रत्यकलाई जगाउनुहाेस्, (बिन्ती याे हाम्राे ग्रहण गर्नुहाेस्)×२

Comments
Post a Comment