Bhajan no 8 mahan ishor lyric and chords
Bhajan no 8
Mahan ishor bicharchu kam tapai ko
Lyric and chords
A D A E A
१:महान् ईश्वर, बिचार्छु काम तपाईकाे, अचम्मकाे जाे सृष्टि गर्नु भाे
D A E A
हेर्छु तारा,सुन्छु गर्जन डरलाग्दाे, प्रकट सामर्थ संसारमा तपाईकाे।
A D A E A
काे:(प्रशंसा हाेईरहाेस् ईश्वरकाे, कति महान्, कति महान्)×२
Use same chords for other verses..
२:पहाड-पर्वत, जंगल म जब घुम्छु, पक्षीहरू म सुन्छु गायकाे
सुन्दर पहाड देखि म तल हेर्छु, कलकल अावाज खाेलाकाे सुन्दछु।
३:जब पिताले एकलाैटे पठाय जगमा पाप उठाउनलाई
मेराे बदली क्रूसैमा उनी चढी उद्धार मेराे गरे रगत बहाई।
४:जयध्वनिसाथ येशू संसारमा अाउँछन, असीम अानन्दसाथ लैजान्छन वहाँ
विनम्रसाथ उनलाई वहाँ पुज्नेछु, महान् ईश्वर गर्छु प्रशंसा।

dhanyawad jai mashiha
ReplyDeleteThank you jesus
ReplyDeleteBlessed
ReplyDeleteGlory to god
ReplyDeletePraise God 👏
ReplyDeletePraise the Lord 🙏
ReplyDeleteThank You Jesus
ReplyDeleteThank you jesus
ReplyDeleteAbba mo
ReplyDelete