Nepali christmas bhajan no 26 Lagdacha malai ramailo tyo ujalyo tara ko lyrics and chords
Nepali christian bhajan no 26
Lagdacha malai ramailo
Lyrics and chords
F C F Bb C
काे:लाग्दछ मलाई रमाईलाे, त्याे उज्यालाे ताराकाे
F C F
बेथलेहेम गाउँकाे त्याे सानाे गाेठ, येशू जन्मेकाे सानाे डुँढ
F G C F C F
१:(अन्धकारकाे माझमा उज्ज्वल प्रकाश दिई अाए)×२
G C F C F
जगलाई उद्धार गराउन सत्यकाे जग बसाल्न
C F Bb C
निँदबाट जाग, भाइ हाे, मुक्तिकाे पथमा चल्नलाई
F C F Bb C
लाग्दछ मलाई रमाईलाे, त्याे उज्यालाे ताराकाे।
Use same chords for other verses
२:(खुशीयाली रात मनाऊँ, यस धरतीलाई उज्जवल गराऊ)×२
स्वर्गदूतले गाउँछन् गीत, बालक ख्रीष्ट महिमा
हामी पनि गाऊँ है गीत, बालक ख्रीष्टकाे चरणमा,

Comments
Post a Comment