Nepali christmas bhajan no 42 gaaudai jaau prabhu ko mahima lyrics and chords
Nepali christmas bhajan no 42
Gaaudai jau prabhu ko mahima
Lyrics and chords scale:(F)D, beat:¢
D A D G A D
काे: गाउँदै जाअैँ प्रभुकाे महिमा उनैकाे जन्म दिनैमा
D A D G A D
हाँस्दै बढाैँ उनकै सेवामा जगाउँदै नाैलाे भावना
G D A D
उनैकाे जन्म दिवसमा, उनैकाे जन्म दिवसमा
A D G A D
गाउदै जाअाैँ प्रभुकाे महिमा, हास्दै बढाै उनकै सेवामा
D A D G A D
१: खुशीकाे याे सुसामाचार, फैलाअाै है दिशै चार (२)
D A D G A D
अाउनुभयाे प्रभु संसारमा, निम्त्याअाै है उनलाई हृदयमा
*Use same chords for other verses*
२: स्वर्गराजकाे वैभवलाई त्यागेर, अाए मानिस रूप लिएर(२)

३: पापीकाे बिन्ती सुन्नलाई, स्वर्गकाे ढाेका खाेल्नलाई (२)

Comments
Post a Comment