Nepali christmas bhajan no 43 jayjay gar khushi le prabhu ko janma din lyrics and chords
Nepali christmas bhajan no 43
jayjay gar khushi le prabhu ko janmadin
Lyrics and chords
scale:C, beat:C
C F C G C
काे: जयजय गर खुशीले प्रभुकाे जन्म दिन (२)
C
१: मरियम गर्भवती थिइन् पवित्र अात्माले,
F C
त्याग्ने ईच्छा गरे याेसेफ, दाउदकाे छाेराले,
C
स्वर्गदूतले याेसेफलाई खवर पुर्याए
F C
अनि उनले मरियमलाई अाफ्नै गराए ।
*Use same chords for other verses*
२ भेडी गाेठमा गाेठाला सब गाेठै छाेडेर
गाउदै गए ख्रिष्टकाे जयजय दर्शन गरेर,
बेथ्लेहेम भन्ने सानाे गाउमा ख्रीष्टकाे जन्म भाे
अगमवक्ताले वचन पूराे भाे ।
३: सानाे तारा देखापर्याे पूर्व देशमा
ज्याेतिषीहरू दाैडदै अाए प्रभुकाे खाेजैमा,
बालक ख्रीष्टकाे दर्शन पाई अानन्दित भए
कन्तुर खाेली सुन, धुप, मूर्रकत, भेटी चढाए ।
४: अाउनुहास् अाजै है भाइ हाे, विश्वास गरेर
माग्नुहाेस् क्षमा प्रभुकाे पाउमा परेर,
अाज प्रभु अाउनुभयाे मुक्ति दिनलाई
फेरि प्रभु अाउनुहुनेछ न्याय गर्नलाई ।
jayjay gar khushi le prabhu ko janmadin
Lyrics and chords
scale:C, beat:C
C F C G C
काे: जयजय गर खुशीले प्रभुकाे जन्म दिन (२)
C
१: मरियम गर्भवती थिइन् पवित्र अात्माले,
F C
त्याग्ने ईच्छा गरे याेसेफ, दाउदकाे छाेराले,
C
स्वर्गदूतले याेसेफलाई खवर पुर्याए
F C
अनि उनले मरियमलाई अाफ्नै गराए ।
*Use same chords for other verses*
२ भेडी गाेठमा गाेठाला सब गाेठै छाेडेर
गाउदै गए ख्रिष्टकाे जयजय दर्शन गरेर,
बेथ्लेहेम भन्ने सानाे गाउमा ख्रीष्टकाे जन्म भाे
अगमवक्ताले वचन पूराे भाे ।
३: सानाे तारा देखापर्याे पूर्व देशमा
ज्याेतिषीहरू दाैडदै अाए प्रभुकाे खाेजैमा,
बालक ख्रीष्टकाे दर्शन पाई अानन्दित भए
कन्तुर खाेली सुन, धुप, मूर्रकत, भेटी चढाए ।
४: अाउनुहास् अाजै है भाइ हाे, विश्वास गरेर
माग्नुहाेस् क्षमा प्रभुकाे पाउमा परेर,
अाज प्रभु अाउनुभयाे मुक्ति दिनलाई
फेरि प्रभु अाउनुहुनेछ न्याय गर्नलाई ।
Comments
Post a Comment