Surya rasaily - harek bihan Lyrics and chords
Surya rasaily
Harek bihan
chords and lyrics
A F#m D Bm A
१:(हरेक विहान् मलाई भेट्न अाउनुहुन्छ,
F#m D Bm E
हरक्षण मेराे जिवनकाे जाँच गर्नुहुन्छ)×२
A E F#m D E
म के नै हु र? येशू यति धेरै वास्ता गर्नुहुन्छ,
A E F#m
धेरै चाेटी लडेकाे मानिसलाई
D E
हात फैलाई किन बाेलाउनु हुन्छ
A
हे यशू
Use same chords for other verse
२:(हरेक विहान् तपाईलाई भेट्ने अाशामा उठ्दछु
हरक्षण मेराे जीवन तपाईमा सुम्पन चाहान्छु)×२
म के नै हु र? येशू यति धेरै माया गर्नुहुन्छ
मेराे अश्तित्वलाई बचाउन अाफै किन
मूल्य चुकाउनु हुन्छ हे
प्रेम मलाई किन यस्ताे

Comments
Post a Comment