Nepali christian bhajan no 68 raja yeshu aaye halleluah aaye lyrics with chords
Nepali christian bhajan no 68
Raja yeshu aaye halleluah aaye
lyrics with chords स्केल:G,ताल:C
G Em C D
काे: राजा येशू अाए, हल्लेलुयाह अाए (२)
G Em C D G
शैतानलाई जित्नकाे लागि राजा येशू अाए(२)
G Em C D
१: पापकाे क्षमा पाई हुन्छु म अानन्दित (२)
G Em C D G
मनलाई शुद्ध पार्नलाई राजा येशू अाए (२)
*Use same chords for other verses*
२: यस संसारमा पाप र दु:ख हुन्छन् धेरै धेरै(२)
सत्य शान्ति दिनलाई राजा येशू अाए (२)
३: येशू महाराजा, महाप्रभु येशू (२)
हल्लेलूयाह सबले भन राजा येशू अाए (२)
Hope you like it please don't forget to comment and share. 😇😇😇
Raja yeshu aaye halleluah aaye
lyrics with chords स्केल:G,ताल:C
G Em C D
काे: राजा येशू अाए, हल्लेलुयाह अाए (२)
G Em C D G
शैतानलाई जित्नकाे लागि राजा येशू अाए(२)
G Em C D
१: पापकाे क्षमा पाई हुन्छु म अानन्दित (२)
G Em C D G
मनलाई शुद्ध पार्नलाई राजा येशू अाए (२)
*Use same chords for other verses*
२: यस संसारमा पाप र दु:ख हुन्छन् धेरै धेरै(२)
सत्य शान्ति दिनलाई राजा येशू अाए (२)
३: येशू महाराजा, महाप्रभु येशू (२)
हल्लेलूयाह सबले भन राजा येशू अाए (२)
Hope you like it please don't forget to comment and share. 😇😇😇
Comments
Post a Comment