Nepali christian bhajan no 73 bhajau mitho nam lyrics with chords
Nepali christian bhajan no 73
Bhajau mitho naau pravu yeshu naau
lyrics with chords
स्केल:G, ताल:¢
G D G
काे: भजाै मीठाे नाम, प्रभु येशू नाम,
D G F D
प्याराे प्रभु येशूलाई, गराै अादर मान
G D G
भजाै मीठाे नाम
G C G
१: सारा भूलाेक भरका पापीहरूलाई,
C D G
येशू मात्र छन् शुद्ध गर्नलाई (२)
C G F
उनकाे मीठाे वाणी सुन मन लगाई,
G D G D
चढाउदै हृदय भेटी उनलाई, हा हा हा हा
G D G
भजाै मीठाे नाम ।
*use same chords for other verses*
२: येशू हाम्राे लागि संसारमा अाए,
हाम्राे अात्मालाई अति प्रेम गरे (२)
क्रूसमा काेखा बाट रगत बगाए,
धुनलाई हाम्राे पापी हृदय हा हा हा हा
भजाै मीठाे नाम ।
३: नरकभन्दा ठूलाे दण्ड केही छैन
जहाँ सधैँ अागाे, गन्धक निभ्दैन (२)
फर्काै अाज सबै चढाअाैँ ख्रीष्टलाई मन,
रमाउदै गराैँ उनकाे भजन हा हा हा हा
भजाै मीठाे नाम (२)
Bhajau mitho naau pravu yeshu naau
lyrics with chords
स्केल:G, ताल:¢
G D G
काे: भजाै मीठाे नाम, प्रभु येशू नाम,
D G F D
प्याराे प्रभु येशूलाई, गराै अादर मान
G D G
भजाै मीठाे नाम
G C G
१: सारा भूलाेक भरका पापीहरूलाई,
C D G
येशू मात्र छन् शुद्ध गर्नलाई (२)
C G F
उनकाे मीठाे वाणी सुन मन लगाई,
G D G D
चढाउदै हृदय भेटी उनलाई, हा हा हा हा
G D G
भजाै मीठाे नाम ।
*use same chords for other verses*
२: येशू हाम्राे लागि संसारमा अाए,
हाम्राे अात्मालाई अति प्रेम गरे (२)
क्रूसमा काेखा बाट रगत बगाए,
धुनलाई हाम्राे पापी हृदय हा हा हा हा
भजाै मीठाे नाम ।
३: नरकभन्दा ठूलाे दण्ड केही छैन
जहाँ सधैँ अागाे, गन्धक निभ्दैन (२)
फर्काै अाज सबै चढाअाैँ ख्रीष्टलाई मन,
रमाउदै गराैँ उनकाे भजन हा हा हा हा
भजाै मीठाे नाम (२)
Comments
Post a Comment