Bhajan no 86 Ha ha halleluah mili hami bhajau lyrics with chords
Nepali christian bhajan no. 86
Ha ha halleluah mili hami bhajau
Lyrics with chords
स्केल:D, ताल:C
D G A D
काे.हा हा हल्लेलूयाह, मिली हामी भजाै भजन प्रभुज्यूकाे(२)
D G D
१. उनी राजाहरूका राजा, उनकाे चरणमा अाअैँ अाज (२)
G
उनकाे स्तुति गाअाै, उनकाे महिमा गाअाैँ (२)
A D
तन-मनसाथ उनलाई भजाैँ ।
*use same chords for other verses*
२. येशू ख्रीष्ट संसारमा अाए, हाम्राे पापकाे भार उठाए (२)
उनमा विश्वस गराै, उनमा शरण पराैँ (२)
पाउँछाैँ मुक्तिदान, हामी सब अाअाैँ ।
३. जाति-जातिका मानिस अाअाैँ, प्रभु येशूकाे गुण गाअाैँ(२)
उनले पापी मनमा भर्छन् शान्ति पूरा (२)
उनले पापीलाई दिन्छन् जीवन ।

Comments
Post a Comment