Bhajan no 91 chadauxu pravu dhanyebad aja krus ko tyo prem ko nimti lyrics with chords
Nepali christian bhajan no 91
Chadauchu prabhu dhanyebad aja
Lyrics with chords
स्केल:G , ताल:3/4
G C D7 G D7 G
काे.चढाउछु प्रभु धन्यवाद अाज क्रूसकाे त्याे प्रेमकाे निम्ति
C D7 G
थुकाइ र कुटाइ सहनुभाे जति ती सब थिए मेरै निम्ति (२)
G D7 G D7 G
१. काडे मुकुट पहिरी शिरमा हात-पाउलाई जडी क्रूसमा (२)
D7 C D7 G
हुनुभाे बलि मेराे नै निम्ति निर्दाेष पाठाेकाे रूपमा (२)
*Use same chords for other verses*
२. पीडा तपाईलाई, शान्ति मलाई, क्रूस तपाईकाे, मुकुट मेराे(२)
मृत्यु तपाईलाई, जीवन मलाई, प्रेम मलाई किन यस्ताे? (२)
३. देख्छु महिमित स्वर्ग मेराे, तर हाेइन (२)
हर्षाश्रु झार्दै प्रशंसा गर्छु, याे त हाे दान तपाईकाे (२)
४. घृणित पापलाई गर्छु घृणा, कारण यही हाे लाने क्रूसमा (२)
सजाउँछु सिंहासन प्रभु हृदयमा, रहनुहाेस् प्रभु यसमा (२)

Comments
Post a Comment