Bhajan no 96 maile char disha ma here lyrics with chords
Nepali christian bhajan no 96
Maile char disha ma here
Lyrics with chords
स्केल:F(G), ताल:C
G D G C G D
काे.मैले चार दिशामा हेरेँ, अाकाश धर्तीमा हेरे
Am G A/D
तिमीजस्तै मुक्तिदाता, मैले कतै (पाइनँ×२)
G D G C
१. फुकाली बन्धन सारा, अाफ्नाे रगतले धाेएर (२)
G C G
सित्तैमा काेसेली अनन्त जीवनकाे तिमी-मलाई दिई जानुभाे
G D G C D
हाम्राे पापकाे लागि हे साथी, बलि हुनुभाे ईश्वरकाे पुत्र
Am G A/D
तिमी भन्छाै बलिदान यस्ताे मैले कतै (देखिन×२)
*use same chords for other verses*
२. अन्धकारभित्र बसेर उजेली थाहा के गर्ने? (२)
तिमीलाई ज्वतिकाे रहस्य खाेलेर दुनियाँकाे बत्ती बनाउनुहुन्छ
अविश्वासमा हाेइन हे भाइ, अन्तर छ जीवन मृत्युकाे
त्यागे उनलाई पराया सम्झी अरू काेही (छैन नै ×२)

Comments
Post a Comment