Nepali christian bhajan no 76 khrist mero muktidata hun lyrics with chords
Nepali christian bhajan no 76
Christ mero muktidata hun
lyrics with chords
स्केल: G,ताल: 6/8
G C D G
काे. ख्रीष्ट मेराे मुक्तिदाता हुन उनी हुन् मित्र पापीकाे
C D G
सदा स्तुति हाेस प्रभुकाे अादर महिमा उनैकाे
G D G
१. येशू संसारकाे ज्याेति हुन,येशू स्वर्गकाे बाटाे हुन्
D G
येशू तारणहार, पापीकाे केवल सहारा हुन् (२)
*Use same chords for second verse*
२. त्यागे येशूले स्वर्ग-सुख,उठाउन पापीहरूका दुख
दिए येशूले क्रूसमा प्राण गराउन पापीहरूका त्राण(२)

This songs is nice i love it
ReplyDeletePraise the lord
ReplyDelete