Bhajan no 102 , stuti hos pravu ko jaye jayekar - guitar chords
Nepali christian bhaian no 102
Stuti hos prabhu ko jjayejayekar
Lyrics with chords
स्केल:Dm, ताल:3/4
Dm G C
काे.स्तुति हाेस्, प्रभुकाे जयजयकार
Dm G C
१. भुल्ने छैन म, त्याे दृश्य प्रभु येशूकाे,
G C
कल्वरी भनिने ठाउँमा उनी टागिएका
G C G F C
हात-पाउ र शरीर उनकाे चाेटै-चाेटले पूर्ण थियाे(२)
F C F G C
मैले जानेँ, ती सबै कारण मेराे अधर्म हाे (२)
*Use same chords for second verse*
२. भुल्ने छैन म, त्याे वचन भनेकाे ख्रीष्टले,
कलवरी भनिने ठाउँमा गम्भीर प्रेमकाे भावले
पुत्र तेरा अधर्म सबै पापकाे ऋण तिरिसकेँ (२)
उद्धार छ तेराे लागि यहाँ कमाएँ जाे मैले (२)

It made me easy for me to learn. Thank you
ReplyDelete