Nepali christian bhajan no 103 jiwan ko swami pravu lai lyrics with chords
Nepali christian bhajan no 103
Jiwan ko swami pravu lai
Lyrics with chords
स्केल: D , ताल: C
D G D A
१. जीवनकाे स्वामी प्रभुलाइ महिमा हाेस् सधै
D G D A D
म जब भुल्छु तपाईलाई कल्वरीमा डाेर्याऊ ।
A D A D
काे:भुल्छु जब गलगथाकाे कष्टकाे प्राथना तपाईकाे
Bm A G D A D
भुल्छु जब प्रेम तपाईकाे कल्वरीमा डाेर्याऊ
*Use same chords for other verses*
२. देखाऊ मलाई चिहान उनकाे दूतगणले घेरेकाे
जहाँ यस कठाेर ह्रदय लिई गर्छु अर्पण उनलाई।
३. मरियमले चिहानमा दानलिई तपाईलाई खाेजेथी
ह्रदयकाे दान लिई म पनि खाेज्न सकूँ अनि ।
४. छु प्रभु बाेक्नलाई तयार अाफ्नाे त्याे क्रूसकाे भार
गर्नेछु जीवन दु:ख पार शक्ति देऊ तारणहार ।
Thank you ,
G-sus Media

Thank you
ReplyDelete